Skip to content

Opening book details…

Can I read मंगल ग्रहबाट आएकी कप्तान कुरो र बौलाह डाक्टर : Captain Kuro From Mars--Nepali, no. 3 on EtoBox?

मंगल ग्रहबाट आएकी कप्तान कुरो र बौलाह डाक्टर : Captain Kuro From Mars--Nepali, no. 3 by Nick Broadhurst is a work of fiction available to read on EtoBox.

What is मंगल ग्रहबाट आएकी कप्तान कुरो र बौलाह डाक्टर : Captain Kuro From Mars--Nepali, no. 3 about?

यो बालबालिकाहरुको लागि नेपालीमा लेखिएको चित्र पुस्तक हो, यो "मंगल ग्रहबाट आएकी कप्तान कुरो" श्रृंखलाको तेश्रो पुस्तक हो । यस पुस्तकमा, जोनको आमा जोनले बताएको कप्तान कुरो र उनीहरु दुवैले गर्ने काम र जोनको बारेमा लिएर चिन्तित हुनुहुन्छ । जोनको आमाले त्यहीको स्थानीय मनोचिकित्सक लाई भेट्ने प्रबन्ध मिलाउनुहुन्छ । उहाँले यी सबै कुरा बनावटी कुराहरु हुन्, र त्यो कुरो जोनले दाबी गरे जस्तै विशेष छैन भन्ने कुरामा अडान लिनुहुन्छ । जोनलाई केही सहयोग चाहिएको छ भन्ने कुरामा उहाँ निश्चित हुनुहुन्थ्यो । त्यसै कारणले गर्दा, जोनको आमाले त्यहीको स्थानीय मनोचिकित्सक लाई भेट्ने प्रबन्ध मिलाउनुहुन्छ । उहाँले बदलामा जोनको सक्रिय कल्पनाको उपचार गर्ने निधो गर्नुहुन्छ । डाक्टरले पूर्ण रुपमा यो विश्वास गर्नुहुन्थ्यो कि कल्पना नै संसारको सबैभन्दा ठूलो समस्या हो, र उहाँसँग यसको उपचार छ । औषधि उपचार । कुरोसँग छुट्टै विचारहरु हुन्छ । राजकुमार खुरामसँग पनि त्यस्तै विचारहरु हुन्छ ।

Who reads मंगल ग्रहबाट आएकी कप्तान कुरो र बौलाह डाक्टर : Captain Kuro From Mars--Nepali, no. 3?

It is typically read by readers looking for immersive, entertainment-first reading.

Common subject areas: fiction, literature, genre fiction.

Author
Nick Broadhurst
Publisher
Nick Broadhurst
Published
2018
Language
NE
ISBN
9780463023501
Category
work of fiction

More by Nick Broadhurst

Browse all works by Nick Broadhurst

Similar books