Opening book details…
Can I read काला पोशाक लगाएका मानिसहरुले मंगल ग्रहबाट आएकी कप्तान कुरोको खोजी गरे : Captain Kuro From Mars--Nepali, no. 7 on EtoBox?
काला पोशाक लगाएका मानिसहरुले मंगल ग्रहबाट आएकी कप्तान कुरोको खोजी गरे : Captain Kuro From Mars--Nepali, no. 7 by Nick Broadhurst is a work of fiction available to read on EtoBox.
What is काला पोशाक लगाएका मानिसहरुले मंगल ग्रहबाट आएकी कप्तान कुरोको खोजी गरे : Captain Kuro From Mars--Nepali, no. 7 about?
यो "मंगल ग्रहबाट आएकी कप्तान कुरो" श्रृंखलाको सातौं पुस्तक हो । यस पुस्तकमा काला पोशाक लगाएका मानिसहरुले कप्तान कुरोको खोजी गरीरहेका हुन्छन् । जोनको परिवार र उनी कतै पहाडतिर बसिरहेको हुनुपर्छ भन्ने कुरा तिनीहरुलाई थाहा हुन्छ । तिनीहरुले कप्तान कुरोलाई भेट्टाउनु आवश्यक हुन्छ । तिनीहरुले उनको पत्ता लगाउन राम्रो तरिका अपनाउनुपर्ने हुन्छ । तिनीहरुले बौलाह मनोचिकित्सकलाई बोलाउँछ । उहाँ जोनलाई लागू औषध खुवाउन जे पनि गर्न सक्नुहुन्छ । चाँडै नै उनीहरुले आफ्नो बाटो समात्छन् । तर पहाडमा, जोन र उसको पविारले धेरै साथी बनाइसकेका हुन्छन् । त्यहाँ गुरुहरु हुन्छन् साथै उनीहरुलाई मनोचिकित्सक र काला पोशाक लगाएका मानिसहरुबाट बचाउन धेरै ठूला बिरालाहरु हुन्छन् । उनीहरु चाँडै नै ठूलो समस्यामा पर्छन् । यो जादुई भूमिमा धेरै मानिसहरुमा र जनावरहरुमा कुरोको विशेष खुबी हुन्छ । मनोचिकित्सक चितुवा र प्यान्थरद्वारा जंगलतिर लखेटिन्छ । केही समयको छलफल पछि, काला पोशाक लगाएका मानिसहरुलाई हात्तीमा चढेर कप्तान कुरो, राजकुमार खुराम, शाही पाटे बाघलाई भेट्न जान अनुमति दिइन्छ । यो सहमतिले यी काला पोशाक लगाएका मानिसहरुलाई विशेष कार्य मण्डलमा परिणत गर्छ, जुन पृथ्वीको रक्षा गर्नु हुन्छ ।
Who reads काला पोशाक लगाएका मानिसहरुले मंगल ग्रहबाट आएकी कप्तान कुरोको खोजी गरे : Captain Kuro From Mars--Nepali, no. 7?
It is typically read by readers looking for immersive, entertainment-first reading.
Common subject areas: fiction, literature, genre fiction.
- Author
- Nick Broadhurst
- Publisher
- Nick Broadhurst
- Published
- 2018
- Language
- NE
- ISBN
- 9780463006948
- Category
- work of fiction
More by Nick Broadhurst
Browse all works by Nick Broadhurst
Similar books
- मंगल ग्रहबाट आएकी कप्तान कुरो : Captain Kuro From Mars--Nepali, no. 1 — Nick Broadhurst (2018)
- मंगल ग्रहबाट आएकी कप्तान कुरोको सबै जनवारहरुलाई सहयोग गर्नु पर्छ । हास्य शैलीको पुस्तिका : Captain Kuro From Mars Comic Strip Booklets in Nepali, no. 8 — Nick Broadhurst (2018)
- क्याप्टेन क्युरो मार्सबाट र उनका प्रतिनिधिहरु : Captain Kuro From Mars--Nepali, no. 2 — Nick Broadhurst (2018)
- स्वको खोजी: अनूदित लघुकथा संग्रह — Eka Dev Adhikari (2020)
- Mochan: An action packed Nepali novel on duality of love, life, and relationship between two continents, leading to meditation and resolution (Nepali fictions) — TULASI ACHARYA (2022)
- सिक्काका दुवै पाटा — डा. नवराज सुब्बा (2022)